मुख्य समाचारसमाचार

आज प्रतिनिधि सभाको बैठक बस्दै, के-के छ आजको कार्यसूची ?

Gobal IME Bank

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

बैठकमा जसपा सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । शोक प्रस्ताव पारित गरेपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

त्यस्तै आजै दिउँसो साढे १२ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दै छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button