Saturday , 16 October 2021

Tag Archives: भिडियो

सफलता प्राप्त गर्ने १० तरिकाहरू पढ्नुहोस् – GoodNews24

तपाईंको सबै लक्ष्य पुरा हुनु र भित्र आत्मा देखि नै सन्तुष्टी प्राप्त गर्नु वा सबै आवश्यकताहरु सजिलै पुरा गर्न सक्ने हैसियतको हुनु नै सफलता प्राप्त गर्नु हो। लक्ष्य र सफलता प्राप्त गर्नका लागि तपाईंले आजबाट केही सोच्नु आवश्यक छ । हामी यहाँ सफलताका केहि  तरिकाहरुको बिषयमा छलफल गर्दैछौ जसलाई तपाईंले आजैबाट सुरु गर्नु भयो भने मात्र आफ्नो जीवनमा सफलता पाउनु …

Read More »

यस्तो छ नेपाली रेल ( तस्बिरहरु ) – GoodNews 24

जनकपुर — एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ ।  भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन् । २ वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै …

Read More »

सकारात्मक र उत्साहित रहने उपायहरू पढ्नुहोस् – GoodNews24

हरेकको जीवनमा कुनै न कुनै प्रकारको चिन्ता वा निराशा हुन्छ। सामान्य वा प्रख्यात मानिस सबैमा नकरात्मकता र चिन्ता भरिएकै हुन्छ। धेरे पटक सबैले गलत निर्णय गरिराखेका हुन्छन्। हरेकलाई आर्थिक अभाव छ, हरेकको ह्रदय कसै न कसैले दुखाएको छ र कमजोर  छ। तर धेरै जनासगं त्यस्तो उपायहरु छन्, जसले छिटो भन्दा छिटो त्यो सबै समस्या र नकरात्मकताबाट बाहिर निस्की सामान्य र …

Read More »

कोरोना भाइरस सम्बन्धि २५ प्रश्नमा डा.कल्याण सुवेदीको उत्तर – GoodNews24

कोरोना भाइरस सम्बन्धि २५ प्रश्नमा डा.कल्याण सुवेदीको उत्तरहरु १)  बेसारले भाइरस मर्ने भए लकडाउन किन गरेको ? – संसारका सम्पूर्ण फलेको फुलेको प्राकृतिक कुरामा हाम्रो शरीरमा चाहिने केहि न केहि गुण हुन्छ। सबै खाने कुरामा antiviral, antibacterial, antioxidant तत्वहरु हुन्छन तर ति कुराले रोगको अन्त्य वा भाइरस  मार्ने काम गर्दैनन् । शरीरलाई हल्का सहयोग मात्र गर्छ। बेसार खानु नराम्रो होइन। …

Read More »

अरुलाई खुशी बनाउने ५ सुत्रहरु पढ्नुहोस् : – GoodNews24

१. आफु थोरै बोल्नुस धेरै सुन्नुहोस् । अरुको कुरा सुन्न सक्नु आँफै भित्रको एक क्षमता हो । धेरै पल्ट हामी आफ्ना कुराहरु गरिरहेका हुन्छौ । आफ्नै बारेमा बताइरहेका हुन्छौ । आफुले गरेका, आफुले बोलेका, आफुले अरुलाई चुप गराएका किस्साहरु सुनाउदा आँफैमा सन्तुष्टी मिल्ने गर्दछ । तर आफ्नो खुशी भन्दा पनि अरुको खुशी हेर्ने हो भने कम बोल्ने र धेरै सुन्ने …

Read More »

डाक्टर र कर्मचारीको नम्बर राख्नुहोस् समस्या परे फोन गर्नुस – GoodNews24

काठमाडौँ महानगरपालिकाले लक डाउनको समय अवधिमा कुनै समस्या परे तत्काल फोन गर्न अपिल गरेको छ । महानगरपालिकाका मेयर उपमेयर वडाध्यक्ष तथा केही कर्मचारीको नाम र फोन नम्बरसहित महानगरले समस्या परे ती नम्बरमा फोन गर्न अनुरोध गरेको छ । यस्तै नेपाल चिकित्सक सङ्घले पनि लक डाउनका अवस्थामा परिवारका कुनै सदस्यमा कोरोना भाइरसको लक्षण देखिए तत्काल विशेषज्ञ डाक्टरलाई फोन गर्न आग्रह गरेको …

Read More »

गुड न्युज: कोरोना बारे १६ शुभ समाचार आयो – GoodNews24

कोरोना भाइरसरको आतंकबाट त्रसित विश्वबासीलाई क्यानाडाको ‘ग्लोबल पब्लिक अफेयर्स’ले कोरोनाबारे गुड न्यूज अभियान अन्तर्गत ‘Morning Dose of Good News’ मा १६ शुभ समाचार दिएको छ । १. चाइनाले उसको अन्तिम कोरोना अस्पताल पनि कोही उपचार गर्न नआएर बन्द गरिसक्यो । २. भारतमा डाक्टरहरु कोरोनाको उपचार गर्न सफल भैसकेका छन्। बिरामीहरुमा निम्न औषधि चलाइएको थियो :Opinavir, Retonovir, Oseltamivir along with Chlorphenamine. …

Read More »

आमाबुवाले बच्चालाई कहिल्यै पनि नभन्नुस् यी कुरा – GoodNews24

कुनै पनि अभिभावक बच्चाको बारे नराम्रो अवश्य सोच्दैनन् । बुवाआमा बच्चाको पहिलो शिक्षक हुन । त्यसैले बच्चाहरुसंग के भन्न हुने के भन्न नहुने वारे अभिभावकले ध्यान दिनु अति आवश्यक छ । हामीले बच्चा प्रति ख्याल गर्ने तरिका सहि छ जस्तो लाग्छ तर कहिलेकाही त्यस्तो हुदैन हामीले जानेर या अन्जानमा गलत कुरा बच्चालाई भनिरहेका हुन्छौ र यो थाहापनि पाउदैनौ कि, हामीले …

Read More »

साना कुराहरू जसले आमालाइ ठुलो खुशी दिनेछ, पढ्नुहाेस् – GoodNews24

आमा शब्द सुन्दैमा प्यारो शब्द सबैलाई मन पर्ने शब्द । हामी आमालाई भगवानको स्वरुप मान्छौ। दुनियाँमा आमा जस्ती महान अरु सायदै हुन्छन  । सृष्टिकर्ताको उपमा पाएकी आमा, उनीजति प्रिय अरु कोहि छैन् । आमाको सम्मानका खातिर दर्जनौ उपमाहरु दिदै पनि आईएको छ । दुई अक्षरले निर्मित आमा शब्दलाई न हामीले हेलामा पार्न सकिन्छ न बिर्सन नै । प्राय आफ्नो सन्तानको …

Read More »

तपाईलाई चोट दिने व्यक्तिलाई यसरी माफी दिनुहोस – GoodNews24

क्षमा दिनु भनेको गल्ती गर्ने व्यक्‍तिलाई माफी दिनु अनि रिस, द्वेष र बदलाको भावना नराख्नु हो। तर यसको मतलब गल्तीहरूमा आँखा चिम्लिनु, गल्तीलाई सानो बनाउनु वा गल्ती नै नभएको जस्तो भान पार्नु त पटक्कै होइन। बरु क्षमा दिनु भनेको राम्ररी सोचविचार गरेर गरिने व्यक्‍तिगत छनौट हो, जुन प्रेममा आधारित हुन्छ। यसले अरूसित शान्तिमय र सुमधुर सम्बन्ध बनाइराख्न मदत गर्छ।  सबै …

Read More »

Powered by Youth Circle