मुख्य समाचारशिक्षा स्वास्थसमाचार

पर्याप्त मात्रामा आयोडिन नपाउँदा हुन सक्छन् यी असरहरु…

Gobal IME Bank

एजेन्सी । आयोडिन प्याजी–कालो रङको धातुरहित ठोस, रासायनिक पोषिलो खनिज तत्व हो । आयोडिनकको आवश्यकता थाइरोइड हर्मोनलाई टुक्र्याउने कामका लागि पर्छ। सन् १८११ मा फ्रान्सेली वैज्ञानिक बर्नाड क्वारटाइजले एक किसिमको अत्यावश्यक पौष्टिक रासायनिक पदार्थ पत्ता लगाएका हुन्। जसलाई दुई वर्षपछि लुइस गे लुसेले ‘आयोडिन’को नामकरण गरेका हुन्।

आयोडिनको कमीका कारण देखिने समस्याहरु

  1. गलगाँड आउने
  2. गर्भावस्थामा समस्या देखिने, गर्भ तुहिने वा गर्भमा शिशुको मृत्यु हुन सक्छ
  3. मानसिक र बौद्धिक क्षमतामा कमी आउने
  4. शिशुको दिमागको विकास राम्रोसंग नभई जन्मने
  5. सुस्तमनस्थिती हुने र बौद्धिक क्षमतामा कमी हुने
  6. काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने

आयोडिन दुई तरिकाबाट पाउन सकिन्छः

  1. प्राकृतिक आयोडिनयुक्त खाद्यपदार्थः खेत–बारीमा फल्ने हरिया तरकारी, फलफूल तथा समुद्रमा पाइने माछा, वनस्पतिका साथै समुद्रको पानीबाट सिञ्चित माटोमा उब्जने तरकारी र फलफूलबाट आयोडिन प्राप्त गर्न सकिन्छ ।
  2. आयोडाइजेसनः जुनसुकै खाद्य पदार्थमा आयोडिन मिसाउने काम (आयोडाइजेसन) गर्न सकिन्छ। खानामा आयोडाइज्ड नुन प्रयोग गरी आयोडिन प्राप्त गनृ सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button