Friday , 5 March 2021

goodnews24

उत्तर कोरिया कोरोना भाइरस फ्रि भएको भनाई- GoodNews24

सोल, एएफपी) ः उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको हो । उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले …

Read More »

विदेशबाट फर्किएकामध्ये ४ क्वारेन्टाइनमा, २ आइसोलेशनमा – GoodNews24

ओखलढुङ्गा । विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार विगत दुई साताको अवधिमा विदेशबाट १३३ जना जिल्ला फर्किएका छन् । तीमध्ये भारतबाट फर्किएका सिद्धिचरण नगरपालिकाका दुई किशोरीलाई ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ । …

Read More »

विशेष अन्तर्वार्ता-पशुपतिमा निःशुल्क शवदाह गर्ने निर्णय भएको छ, त्यो समाचार किन बनेन ? – GoodNews24

काठमाडौँ । नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकका हैसियतले कोरोनाविरुद्धको लडाइँको कमाण्ड सम्हाल्नुभएको छ । कोरोनाविरुद्धको लडाइँ, सरकारको तयारी एवम् समग्र …

Read More »

सुर्खेतमा अर्कै चिन्ता– कोरोना भाइरसबाट राउटेलाई कसरी जोगाउने ? – GoodNews24

सुर्खेत । ‘कोभिड १९’ नाम दिइएको कोरोना भइरसको सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो समाचार तयार पार्दासम्म यो प्राणघातक भाइरसले विश्वका विभिन्न देशका ४७ हजार भन्दाबढी नागरिकको ज्यान लिइसकेको छ भने आठ लाख भन्दाबढी नागरिकलाई सङ्क्रमित तुल्याइदिएको छ । तीमध्ये हजारौँ व्यक्ति गम्भीर स्वास्थ्य अवस्थाकाबीच अस्पतालमा उपचाररत छन् । यो महामारीको रोकथाम र नियन्त्रणका लागि विश्वजगत प्रयासरत रहँदा …

Read More »

मेडिकल सामग्री लिन वाइड बडी जहाज चीन उड्यो – GoodNews

airline

काठमाडौँ । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ ।  कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर आजै राति काठमाडौँ फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र …

Read More »

लकडाउनः बस भित्रै रक्तदान सेवा प्रभावकारी बन्दै – GoodNews24

पोखरा । कोरोना भाइरस (कोभिड —१९) सम्भावित जोखिमलाई कम गर्न जारी भएको लकडाउन अवस्थामा पनि यहाँ सञ्चालित बस भित्रको रक्तदान सेवा प्रभावकारी बन्दै गएको छ । रक्तदानका कार्यक्रम कम आयोजना भएपछि स्वास्थ्य सस्थामा रगत अभाव हुँदै गएको छ । पछिल्लो समय यहाँ सञ्चालनमा आएको बस भित्रको रक्तदान सेवा भने निकै उपयोगि बनिरहेको क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले जानकारी …

Read More »

साग फुटबलमा स्वर्ण जित्नेलाई साढे पाँच लाख -GoodNews24

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख ५० हजार पुरस्कार दिने भएको छ । एन्फाको आज बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । नेपालले फाइनलमा भुटानलाई हराउँदै साग फुटबलमा स्वर्ण जितेको थियो । सरकारले यसअघि स्वर्ण जितेको नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई …

Read More »

काठमाडौंबाट अष्ट्रेलिया सिधा उडानको पहल हुँदै

१४ पुस, काठमाडाैं । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता गरि सिधा हवाई उडानका लागि पहल गरिएको छ । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् । सिड्नी विमानस्थलले प्रकाशित गरेको …

Read More »

Powered by Youth Circle