मुख्य समाचार
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि, किन मनाइन्छ त बिस्केटजात्रा ? पढ्नुहोस्
भक्तपुर । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि…
Read More » -
प्रतिनिधिसभा बैठकः शून्य समयमा आर्थिक मन्दिदेखी जनगणनासम्मका मुद्दा
काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ ।…
Read More » -
ज्ञानेन्द्र शाहीको आग्रह- सांसदका स्वकीयको तलब कटौती गरी खेलाडीको तलब बढाइयोस्
काठमाडौं । सबै सांसद, मन्त्रीहरुको स्वकीयको तलब कटौती गरि राष्ट्रिय खेलाडीहरुको तलबमा वृद्धि गरियो भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र…
Read More » -
आँँखा वरिपरिको डार्क सर्कल कम गर्नको लागि यी खानेकुरा खानुहोस्
एजेन्सी । बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छन् । एलर्जिको कारण पनि आँखामा…
Read More » -
आज प्रतिनिधि सभाको बैठक बस्दै, सत्य निरुपण विधेयक कार्यसूचीमा
काठमाडौं । आज संघीय संसदको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य…
Read More » -
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी…
Read More » -
धनियाँ बेचेर वार्षिक तीन लाख
गलेश्वर । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले…
Read More » -
अस्ट्रेलियाको गुर्खास किचेनले “गुर्खास कप-२०२३” आयोजना गर्ने
काठमाडौं । अस्ट्रेलियाको गोल्ड कोस्ट शहरमा “गुर्खास कप-२०२३” नामक एक दिने सुपर एट क्रिकेट प्रतियोगिता हुने भएको छ । गोल्ड…
Read More » -
राष्ट्रिय जनगणना २०७८: छोरीभन्दा छोरा धेरै जन्मिए
काठमाडौँ । नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत…
Read More » -
नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि, महिलाको साक्षरता दर ६९.४ प्रतिशत पुग्यो
काठमाडौं । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक…
Read More »








