Wednesday , 3 March 2021

newsroom

पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त-GoodNews24

मंगलबार मुलुकभर कोरोनाका १ हजार ६९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिनु भएको छ। यी सहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यी सहित हाल सम्म कोरोनाबाट निको हुनेको …

Read More »

बिग बोस’ को १४ औँ संस्करणको लागि सलमानले लिए एपिसोड बराबर १० करोड २५ लाख-GoodNews24

भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’ को नयाँ संस्करण हुने क्रममा छ । यस शोको १४ औँ संस्करणमा पनि कार्यक्रम प्रस्तोता सलमान खान नै रहने भएका छन् । नयाँ सिजनको यस कार्यक्रमका लागि सलमानले हरेक एपिसोड बराबर १० करोड २५ लाख अर्थात् ३ महिना भर कुल २ सय करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिँदै छन् । बलिउड मिडियाले यो बलिउडमा …

Read More »

लकडाउनलाई उपयोग गर्दा -GoodNews24

कोरोना सङ्क्रमणले विश्वका अधिकांश मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्ररी प्रभाव पार्दैछ । सङ्क्रमणकै कारण अकालमा लाखौले ज्यान गुमाइसके भने धेरै सङ्क्रमित बनिरहेका छन्। विश्वव्यापि कोरोनाको कहरबाट नेपाल पनि अछुतो छैन ।कोरोना जोखिम हुन नदिन कही लकडाउन त कतै निषेधाज्ञा जारी छ । कतिपयका लागि लकडाउन झण्झटिलो भैरहेको छ । कतिपयलाई भने नयाँ नयाँ काम सिक्ने अवसर समेत बनिरहेको छ …

Read More »

कोभिड लागेका गर्भवतीका लागि छुट्टै कक्ष-GoodNews24

कोभिड–१९ सङ्क्रमित गर्भवतीका लागि भरतपुर अस्पतालले छुट्टै कक्षको निर्माण थालेको छ । व्यथा लागेका गर्भवतीलाई राख्ने, साधारण बच्चा जन्माउने, शल्यक्रिया र शिशु कक्ष अलग्गै बनाउन शुरु गरेको अस्पतालले जनाएको छ । चितवन सहित १९ जिल्लाका बिरामी आउने यस अस्पतालमा कोभिड भएकाको राम्रो उपचार र अन्यलाई सुरक्षित बनाउन अलग्गै कक्ष बनाउन थालिएको हो । यस अस्पतालमा वार्षिक १३ हजारभन्दा बढी गर्भवती …

Read More »

फुड बंैकमार्फत चार सयलाई राहत-GoodNews24

पाल्पाको रामपुरमा सञ्चालित फुड बैंक मार्फत अतिविपन्न परिवारका करीब चार सय नागरिक लाभान्वित भएका छन् । जिल्लामा जारी निषेधाज्ञाका मारमा परेका नागरिकलाई लक्ष्य गरी लायन्स क्लब अफ रामपुरले नगरका विभिन्न स्थानमा सञ्चालन गरेको फुड बैंकमार्फत चार सय २१ नागरिकलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिममा लागु गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका असहाय, गरीब र विपन्न …

Read More »

जनता आवास मार्फत १९९ घर निर्माण-GoodNews24

जनता आवास कार्यक्रम मार्फत तनहुँमा १९९ घर निर्माण गरिएको छ । गरिब तथा आर्थिक रुपमा विपन्न परिवार छनोट गरी जिल्लाको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकामा घर निर्माण गरिएको हो । निर्माण गरिएका घरमध्ये एक जना लाभग्राहीले मात्रै चार किस्ता गरी रु तीन लाख ३२ हजार ५०० भुक्तानी पाएका …

Read More »

जनगणनाका लागि प्रश्नावली प्रकाशन-GoodNews24

राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउन २६ गते स्वीकृत गरेको सो प्रश्नावली आज सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यसअघि राष्ट्रिय …

Read More »

दशैँपछि पठनपाठन शुरु गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय-GoodNews24

पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य सहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको छ । शिक्षालयमा यसैवर्षदेखि ‘डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’को तीन वर्षे कोर्षको पठनपाठन सञ्चालन हुनेछ । अटोमोवाइल इन्जिनियरिङ सम्वन्धी आवश्यक सीपको अभावमा यहाँका युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ ती …

Read More »

सामूहिक खेतीमा गाउँपालिकाको सहयोग-GoodNews24

पौवादुङ्मा गाउँपालिकाले सामूहिकरुपमा कृषि व्यवसायमा लाग्ने कृषकलाई प्रोत्साहन गर्दै आएको छ । कृषकलाई सामूहिक रुपमा कृषि क्षेत्रमा आवद्ध गराएर गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ आर्थिक तथा प्राविधिक सहयोग गरेको हो । गाउँपालिकाले वडा नं–३ को प्याक्लाको बिज वृद्धि कृषक समूहलाई नमूनाका रुपमा गत आर्थिक वर्षमा रु चार लाख अनुदान सहयोग गरेर कामको थालनी गरेको हो । गाउँपालिका अध्यक्ष किरण …

Read More »

बागलुङका ४१ सडक स्तरोन्नति हुँदै-GoodNews24

बागलुङ जिल्लाका ४१ सडक स्तरोन्नति हुने भएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भई आएका तीन सडकसहित ती सडक स्तरोन्नति हुन लागेको हो । पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा रु ११ करोड ७६ लाखदेखि ४० लाखसम्म बजेट विनियोजन भएका सडकको स्तरोन्नतिको काम कार्यान्वयन गर्न थालेको हो । संघीय मन्त्रालय र स्थानीय तहले समेत सडक निर्माणको काम गरिरहेका …

Read More »

Powered by Youth Circle