मुख्य समाचार
-
गर्मीमा किन चाँडै सड्छन् फलफुल ? यसरी राख्नुहोस् ताजा
एजेन्सी । गर्मी मौसममा फलफूल र जुसको बढी सेवन गरिन्छ । फ्रिजमा राख्दा धेरै फलफूल सड्ने वा सुक्ने गर्छन्, जसका…
Read More » -
गर्मीमा लाग्ने रोगहरुबाट कसरी बच्ने ? यी हुन् ११ उपायहरु…
एजेन्सी । जाडोयाममा भन्दा गर्मीयाममा बाहिरी वातावरणका कारण हामी धेरै नै बिरामी हुने गर्छौ । गर्मीको उच्च तापक्रमका कारण किटाणु…
Read More » -
यूएईद्वारा नेपाललाई ३११ रनको विशाल कीर्तिमानी लक्ष्य
काठमाडौं । नेपाललाई युएईले जितका लागि ३११ रनको बिशाल लक्ष्य दिएको छ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत…
Read More » -
रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक
काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।…
Read More » -
खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा
काठमाडौँ । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ ।…
Read More » -
ऐतिहासिक जितको खोजीमा नेपाल
काठमाडौँ । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध ब्याटिङ गरिरहेको…
Read More » -
पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा सहयोग
ताप्लेजुङ । यहाँको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । बलि चढाउँदा देवी खुसी…
Read More » -
उपत्यकामा पैदलयात्रीका लागि सचेतना अभियान किन आवश्यक ?
काठमाडौँ । काठमाडौँ उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी साधनको ठक्करबाट ५८ पैदलयात्रीको मृत्यु भएकामा चालु आवको फागुन मसान्तसम्म आइपुग्दा…
Read More » -
अब चिल्लो सडकमै गुडेर मुस्ताङ जान पाइने, थासाङदेखी जोमसोमसम्म धमाधम पिच हुँदै
मुस्ताङ । बहुचर्चित बेनी–जोमसोम– कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी…
Read More » -
समर्थन फिर्ताको असर, प्रधानमन्त्री ‘प्रचण्ड’ ले ६ गते पुनः विश्वासको मत लिनुहुने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ ले चैत ६ गते…
Read More »









