समाचार
		
नगर सभाको ११ औँ अधिवेशन असार ५ गते -GoodNews24

 काठमाडौँ, २९ जेठ । काठमाडौँ महानगरपालिकाको नगर सभाको ११ औँ अधिवेशन असार ५ गते हुने भएको छ । आज प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अधिवेसनको मिति तोकेको हो । आईतवार बसेको महानगरपालिकाको दोश्रो बैठकमा महानगरपालिकाको नगर सभाको ११ औ अधिवेशन हुने भएको निर्णय गरिएको हो ।