समाचार

तातोपानीमा दोब्बर बढी राजस्व सङ्कलन -Good News 24

Gobal IME Bank

७ साउन, सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्ष २०७८/०७९ मा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । कोभिड १९ कोरोनाले प्रभाव पारिरहेको चीन र नेपालको सम्बन्धका बाबजुत तातोपानीमा २०७८/०८९ लक्ष्यको दोब्बर राजस्व सङ्कलन भएको छ ।
कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button