मुख्य समाचारसमाचार

प्रदेशसभा सदस्यमा राजिव गुरुङ निर्विरोध

Gobal IME Bank

काठमाडौं । स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ बाट स्वतन्त्र उम्मेदवारका रुपमा आएका गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नं.२ बाट का अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गुरुङ निर्विरोध भएका हुन् । मनाङे गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री पनि रहेका छन् ।

निर्वाचन अधिकृतले स्वतन्त्र उम्मेदवारी दिएका दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button