समाचार
मिलेर चुनाव लडेमा समस्या समाधान हुन्छः उपप्रम पोखरेल


काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी चैतमा हुने महाधिवेशन अगाव कसैको स्वार्थका लागि हठात् मनस्थितिबाट ग्रसित भई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको बताउनुभएको छ ।