अन्यसमाचार

फिफा महिला विश्वकपको नकआउट चरणमा भिड्ने १६ टिम

Fifa Women's World Cup 2023

Gobal IME Bank

न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा भिड्ने टिमको तय भएको छ।

बिहीबार समूह ‘एच’ का अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको हो।

समूह चरणको अन्तिम दिन दक्षिण कोरिया र जर्मनीले १ १ को बराबरी हुदा दुवै टिम बाहिरिएका छन्।

समूह एच बाट कोलम्बिया र मोरक्को अन्तिम १६ मा पुगेका छन्। अन्तिम दिन कोलम्बियामाथि मोरक्कोले १ ० गोलको जित हासिल गरेको थियो।

अन्तिम १६ का खेल भोलि शनिबारदेखि हुँदैछन्। अन्तिम १६ को पहिलो दिन स्विट्जरल्यान्ड्स र स्पेन तथा जपान र नर्वेबीच प्रतिस्पर्धा हुनेछ।

अन्तिम १६ का खेलको प्रतिस्पर्धा:

. स्विट्जरल्यान्ड भर्सेस स्पेन
. जापान भर्सेस नर्वे
. नेदरल्यान्ड्स भर्सेस दक्षिण अफ्रिका
. स्विडेन भर्सेस अमेरिका
. इंग्ल्यान्ड भर्सेस नाइजेरिया
. अस्ट्रेलिया भर्सेस डेनमार्क
. कोलम्बिया भर्सेस जमैका
. फ्रान्स भर्सेस मोरक्को

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button