 काठमाडौँ, २२ साउन ।  केकी अधिकारी र आँचल शर्मा अभिनित चलचित्र ‘झिंगेदाउ’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र भाद्र १७ देखि देशभर रिलिज हुँदैछ । निर्माता द्वय सुलभ प्रतिक देउजा र समिक्षा देउजाद्वारा निर्मित चलचित्र ‘झिंगेदाउ’ ओएसआर डिजिटल (OSR Digital) मार्फत सार्वजनिक गरिएको हो । भीमनिधि तिवारीको कथाकृतिमा आधारित चलचित्र ‘झिंगेदाउ’मा केकी र आँचलसँगै मुकुन्द भुसाल, हिउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराल, कुशल विष्ट र आशा भुसालको अभिनय गरेका छन ।

ट्रेलरका हेर्नका लागि तल लिंकमा थिच्नुहोला ….