
 काठमाडौं । फिफा विश्वकप २०२२ का लागि ‘हिमालय प्रिमियम’ च्यानलको ग्राहक बनेका सम्पुर्ण ग्राहकहरुले थप तीन महिनाका लागि निःशुल्क सब्सक्रिप्सन पाउने भएको छ ।
काठमाडौं । फिफा विश्वकप २०२२ का लागि ‘हिमालय प्रिमियम’ च्यानलको ग्राहक बनेका सम्पुर्ण ग्राहकहरुले थप तीन महिनाका लागि निःशुल्क सब्सक्रिप्सन पाउने भएको छ ।
हिमालय टेलिभिजन नेटवर्कले एक सुचना जारी गर्दै सबै ग्राहकहरुको म्याद अर्को तीन महिनाका लागि निःशुल्क थप गरिएको जानकारी गराएको हो ।
हिमालय टेलिभिजन नेटवर्कले सम्पूर्ण दर्शकहरुलाई धन्यवाद समेत ज्ञापन गर्दै सो तीन महिनाको निःशुल्क सब्सक्रिप्सन अवधिमा विश्वकपका महत्वपूर्ण खेलको पुनःप्रसारण, विभिन्न प्रिमियम कन्टेन्टहरु प्रसारण हुने जानकारी दिएको हो ।साथै सब्सक्रिप्सन निरन्तरताका लागि ग्राहकहरुलाई केवल अपरेटरसँग सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।
जारी सुचना:

 
				 
					 
					 
					 
					 
					 
					



 
					
				
