Grace Computer Jawalakhel
मनोरञ्जनमुख्य समाचारसमाचार

केपी ओली कप फुटबलको फाइनल खेल आज, सातदोबाटो र मच्छिन्द्र क्लब भिड्दै

Pic. @panth_bsal

काठमाडौं । आज केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गतको फाइनल खेल हुँदैछ । आजको फाइनल खेल सातदोबाटो र मच्छिन्द्र फुटबल क्लबबीच हुँदैछ ।

खेल दिउँसो ३ बजे दशरथ रंगशालामा शुरु हुनेछ । नेकपा एमाले निकट युवा संघको आयोजनामा भइरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउनेछन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button