समाचार
ललितपुर महानगरमा निमोनिया खोप संचालन गरिदै -GoodNews24
ललितपुर, ३ असार । ललितपुर महानगरपालिकामा जेष्ठ नागरिकका लागि दोस्रो चरणको निमोनिया खोप दिइने भएको छ । ललितपुर महानगरपालिकाले सुचना जारी गर्दै असार ५ गते बाट ७० बर्ष वा सो भन्दा माथिका नागरिकलाई दोश्रो चरणको निमोनियाको खोप (PCV-13) कार्यक्रम संचालन गर्न लागिएको हो । कोप कार्यक्रम १ देखी २९ ओटै वडाहरुमा दोश्रो अभियानमा छुटेकाहरुका लागि लक्षित गर्दै गर्न लागिएको हो । खोप वडा कार्यलयहरुमा भएका जेष्ठनागरिकको नामावलीका आधारमा र सल्लक नागरिकता प्रमाण पत्र अनुसार प्रदान गरिने छ । महानगरले खोपका लागि आवश्यक सहयोग, सहजीकरण र समुन्वय गरिदिन हुनको निम्ती अनुरोध पनि गरेको छ ।
सुचनाको पूर्ण पाठ :-