Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

‘मन्नत’ बाहिर शाहरूखको सिग्नेचर पोज दिएर फ्यानद्वारा गिनिज वल्र्ड रेकर्ड

काठमाडौं। चर्चित बलिउड सुपरस्टार शाहरुख खानका करिब ३०० फ्यानले उनको घर ‘मन्नत’ बाहिर सिग्नेचर पोज दिएर गिनिज वल्र्ड रेकर्ड बनाएका छन् ।

दुवै हात फैलाएर आलिङ्गनका लागि आह्वान गर्नु बलिउड स्टार शाहरुख खानको सिग्नेचर पोज हो।

शनिबार शाहरूखलाई भेट्न उनको बंगला मन्नत अगाडि पुगेका शुभचिन्तकहरूले शाहरूख बाहिर आउने बित्तिकै उनको सिग्नेचर पोज दिएका थिए ।

मन्नतबाहिर ती फ्यानहरू भने एकै किसिमको टिसर्ट लगाएर शाहरुखलाई पर्खिबसेका थिए ।

च्यानलको लोगोसहितको टी शर्ट लगाएका उनीहरूले शाहरुखलाई देख्नेबित्तिकै उनको सिग्नेचर पोज बनाएर अनौठो वर्ल्ड रेकर्ड राखेका हुन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button