समाचार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य

Nepal President Ram Chandra Paudel's Health is normal now!

Gobal IME Bank

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य:

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा स्थायी पेसमेकर लगाइएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।उनको स्वास्थ्य अवस्था अहिले सामान्य र स्थिर रहेको छ ।

मंगलबार दिउँसो एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा मुटुको चाल बेला – बेला कम हुने देखिएपछि प्रेसमेकर राखिएको हाे। उनको उपचार भने चलिरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button