समाचार

दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकासमा राष्ट्रपतिको जोड-GoodNews24

Gobal IME Bank

राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ‚ कालीकोट र सिन्धुपाल्चोकमा गएको बाढीपहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आज अपराह्न ट्विट गरी मौसमी विपद्को जोखिम हरेक वर्ष भयावह हुने गरेको जनाउँदै प्रकृति र वातावरणमैत्री दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाउन आह्वान गर्नुभएको छ ।

 

यो पनि पढ्नुहोस् ..

[irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button