मुख्य समाचारसमाचार

राष्ट्रपति विद्यादेवी भण्डारी बिरुद्धको रिटको पेसी फुयालको इजलासमा – Good News 24

Gobal IME Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बिरुद्ध दायर भएको रिट न्यायाधीश हरि फुँयालको इजलासमा आज सुनुवाई हुदैछ ।

नागरिकता विधेयक १५ दिन बित्दा समेत प्रमाणीकरण नगरेर निष्क्रिय बनाएको भन्दै सर्वोच्च अदालतमा अधिवक्ताहरु सुनिलरञ्जन सिंह सागर बराल, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टा छुट्टै रिट दायर गरेका थिए ।

सबै निवेदन एकसाथ पेशीमा राखिएको छ ।

संघीय संसदबाट पारित गरी २०७९ भदौ २० मा नागरिकता विधेयकलाई दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवासमा पठाएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button