Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके सरकारको दिनगन्ती सुरु हुन्छ: रास्वपा सभापति रवि लामिछाने

Rabi Lamichhane

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके वर्तमान सरकारको दिनगन्ती सुरु हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा लामिछानेले भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसकेको अवस्थामा सुन प्रकरणलाई पनि निष्कर्षमा पुर्‍याउन नसके सरकार दिनगन्ती सुरु हुने बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले गरेको प्रयासलाई रास्वापाले गरेको समर्थन फाइदाका रुपमा नलिन समेत सुझाव दिएका छन्।

लामिछानेले सुन तस्करी सेटिङमा भइरहेको आरोप लगाउदै यस विषयमा गृहमन्त्रीले सदनमा चितबुझ्दो जवाफ दिनुपर्ने माग गरेका छन् । उनले सुन प्रकरणमा कर्मचारीहरुमाथि अनुसन्धान गर्नुपर्नेमा सरुवा मात्र गरेको भन्दै आपत्ती जनाएका छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button