Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

स्विजरल्यान्डमा रमाउदै अभिनेत्री मनिषा कोइराला

Manisha Koirala

काठमाडौँ। अभिनेत्री मनिषा कोइराला गत सातासम्म नेपालमा नै थिइन र उनी काठमाडौँमा रहँदा पनि वरपरको पदयात्रामा निस्कने गर्थिन् । काठमाडौंस्थित घरमा आउँदा पनि हरेक पल्ट उनको योजनामा पदयात्रा समावेश हुने गर्छ ।

नेपालको प्रकृति र पर्यावरणसँग उनको सम्बन्ध र निकटता विशेष छ । हाल नेपालबाट उनी स्वीटजरल्याण्डको जुरिच पुगेकी छन्, जहाँबाट उनले पदयात्राका आकर्षक तस्वीर सेयर गरेकी छन् । स्कुल र कलेजका साथीहरुसँग उनी स्वीस आल्पसमा घुमघामका लागी गएकी हुनु् घुमेका रमाइला तस्वीरहरु उनको सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button