मुख्य समाचारसमाचार

आज त्रिविको दीक्षान्त समारोह, ११ हजार विद्यार्थी दीक्षित हुँदै

Gobal IME Bank

काठमाडौं । आज त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह हुँदैछ ।

शुक्रबार पुलचोकमा हुँदै गरेको दीक्षान्त समारोहमा त्रिविका करिब ११ हजार विद्यार्थी दीक्षित हुँदै छन्। आज पिएचडी, माष्टर्स र ब्याचलर सकेका विद्यार्थीहरू दीक्षित हुँदैछन् ।

त्रिविले १३ गते नै दीक्षान्त पदकहरूको नामावली प्रकाशन गरेको छ। यद्यपी समाचार संकलनका लागि पुगेका संचारकर्मीहरुका लागि भने समारोहमा प्रवेश दिइएको छैन् ।

समाचार संकलनका लागि सरकारी संचार माध्यम नेपाल टेलिभिजनलाई मात्र प्रवेश गराइएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button