Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

हिउँदे वर्षा सुरु ! उपत्यकाका विभिन्न स्थानमा वर्षा

काठमाडौं । काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा सुरु भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको थियो सोही अनुसार काठमाडौं उपत्यकाका केही स्थानमा हल्का वर्षा भएके छ । विभागका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button