मुख्य समाचारसमाचार
		
	
	
सभामुखले छाड्नुभयो सरकारी निवास

 काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको छ ।
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको छ ।
सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
 
				 
					 
					 
					 
					 
					



 
					
				
