मुख्य समाचारसमाचार

सरकार गठनबेलाको सहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ – अध्यक्ष ओली

Gobal IME Bank
file photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नै दिनुपर्ने बताउनुभएको छ ।

सरकार गठनको बेला गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको भन्दै उहाँले त्यही सहमति अनुसार हुनुपर्ने बताउनुभएको हो ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग बोल्दै , ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ?’ भन्नुभएको हो । त्यसो त प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले लामिछानेको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय दिन नमिल्ने भन्ने समाचारहरु बाहिरिएका छन् ।

त्यस्तै अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय विवादबारे वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको पनि बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button