मुख्य समाचारसमाचार

झापा ५ : ओलीको फराकिलो अग्रता कायमै, २३ हजारभन्दा बढीको मतान्तर

Gobal IME Bank

गौरादह । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना भईरहेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ४४ हजार ८ सय पाँच मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी भने २१ हजार १ सय ५४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ९९ हजार ४५ मत खसेको थियो । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button