मुख्य समाचारसमाचार
		
	
	
चितवन क्षेत्र नं २ अपडेट: कृष्ण भक्त पोखरेल अग्रस्थानमा, रवि लामिछाने तेश्रो स्थानमा

 चितवन। चितवन क्षेत्र नं २ को मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका कृष्ण भक्त पोखरेल अग्रस्थानमा रहेका छन् ।
चितवन। चितवन क्षेत्र नं २ को मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका कृष्ण भक्त पोखरेल अग्रस्थानमा रहेका छन् ।
पोखरेलले हालसम्म १२३७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली काँग्रेसका उमेश श्रेष्ठ ८४३ मतसहित दाश्रो स्थानमा रहेका छन ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले हालसम्म जम्मा ३२३ मत प्राप्त गर्दै तेश्रो स्थान कायम गरेका छन् । मतगणना जारी रहेको छ ।
 
				 
					 
					 
					 
					 
					 
					



 
					
				
