मुख्य समाचारसमाचार
		
	
	
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव उपराष्ट्रपतिमा विजयी हुनुभएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव उपराष्ट्रपतिमा विजयी हुनुभएको छ ।
संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाउनुभएका यादवले ३० हजार ३२८ मत ल्याएर विजयी हुनुभएको हो ।
एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले मतदान गरे भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाइन् ।
यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन रहेको थियो ।
 
				 
					 
					 
					 
					 
					 
					



 
					
				
