शिक्षा स्वास्थसमाचार

आँखा पाक्ने रोग ‘लागेमा ध्यान दिनुपर्ने कुराहरु

Conjunctivitis

Gobal IME Bank

काठमाडौँ। पछिल्लो समय देशभरीका अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामीहरु बढिरहेका छन् । अहिले आँखा अस्पतालहरुमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको छ ।

लक्षणहरु

  • आँखा रातो हुने र चिलाउने, आँखाबाट आँशु बगिरहने वा कचेरा, चिप्रा लाग्ने
  • आँखाको ढकनी रातो हुने, सुनिने
  • आँखा बिझाउने दुख्ने
  • घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

आँखा पाक्ने रोग भाइरल कन्जग्टिवाइटिस लागेमा ध्यान दिनुपर्ने कुराहरु

  • बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने
  • आँखा नमिच्ने र आँखामा पानीले नछ्याप्ने
  • आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि साबुन पानीले हात धुने
  • प्रसस्त मात्रामा पोषिलो खाना खाने
  • बाहिर घाममा जाँदा कालो चस्मा लगाएर जाने
  • संक्रमित ब्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन सफा धुने
  • संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिले प्रयोग नगर्ने

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button