 अल्मोडा राणा उप्रेतीको प्रस्तुतीमा ज्यानले तिमीलाई बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर पनि अल्मोडा राणा उप्रेती कै रहेको पाइन्छ। वर्षा सिवाकोटी, दयाहाङ राई र अल्मोडा स्वंयमको अभिनय रहेको म्युजिक भिडियोमा यी तीन बीच हुने प्रेमलाई रमाईलो ढंगले प्रस्तुत गर्न खोजिएको छ। यो गीतको शब्द रोश्नी खड्का प्याकुरेलले लेख्नु भएको हो। बुदृी तामाङको अभिनय नदेखिए पनि भिडियोमा उहाँको आवाज सुन्न सकिन्छ। रन्जित बल्लभ उप्रेतीले यो म्युजिक भिडियोको निर्देशन गर्नु भएको हो। यो गीतलाई युटुबमा धेरैले मन पराइ रहनु भएको छ। अहिले युटुबको ट्रेंडिंग नम्बर ६ मा पर्न सफल भएको यो म्युजिक भिडियो छिटै ट्रेंडिंग नम्बर १ मा पर्ने देखिन्छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]