मनोरञ्जनमुख्य समाचारसमाचार

विपिन कार्कीले खेल्ने भनिएको फिल्म ‘एनिमल’ मा अन्ततः टंक धमला अनुबन्धित

Gobal IME Bank

काठमाडौँ । नेपाली कलाकार टंक धमला बलिउड फिल्म ‘एनिमल’ मा अनुबन्धित भएका छन् । ‘एनिमल’मा बलिउड अभिनेता रणवीर कपुरको प्रमुख भूमिका रहनेछ ।

सन्दीप रेड्डी भांगा निर्देशित एनिमलमा अभिनेता रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दना, बबी देओल लगायतको अभिनय रहनेछ । यसको अप्रिल १ देखि लण्डनमा छायांकन भइरहेको छ ।

टंक ‘एनिमल’मा बबी देओलको भाइको भूमिकामा देखिँदैछन् । एनिमलमा यसअघि विपिन कार्कीले अभिनय गर्ने भनिएको थियो तर उक्त फिल्ममा पछि टंक अनुबन्धित भएका हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button