मनोरञ्जनसमाचार

संगीतकार पोखरेल र गायिका खरेललाई पुत्री लाभ

Gobal IME Bank

काठमाडौं । लोकप्रियताको शिखरमा रहेका सङ्गीतकार अर्जुन पोखरेल र सफल चर्चित गायिका दुर्गा खरेल बुबा आमा बन्नुभएको छ । संगीतकार पोखरेल र गायिका खरेललाई पुत्री लाभ भएको हो । सोमबार टोखाको ग्रान्डी हस्पिटलमा बिहान ९ बजे गायिका खरेलले छोरीलाई जन्मदिनुभएको हो।

नबजात शिशुको पोष्ट सामाजिक सञ्जालमा पोष्ट गर्दै संगितकार पोखरेलले – ‘आज इन्टरनेसनल फादर्स डेको दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरेँ । यो अवसरको लागि मेरी प्यारी जीवन संगिनी दुर्गा खरेललाई धन्यवाद र मामु बनेकोमा बधाई दिन चाहान्छु’ भन्दै खुसी बाडेका छन् ।

उनिहरुले छोरीको नाम अदिरा राखेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button