शिक्षा स्वास्थसमाचार

कुरिलो एक फाइदा

Asparagus !

Gobal IME Bank

कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी खाना हो । यसको सेवन शरीरको लागि फाइदाजनक हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसँग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त,महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।

कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खाँदा शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।

कुरिलोको प्रयोग विभिन्न रोगहरुको लागि औषधीको रूपमा प्रयोग गरिन्छ । कुरिलोको नियमित सेवन गर्नाले क्यान्सर रोग लाग्ने जोखिमबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button