समाचार

बाबुराम भट्टराईलाई माग्यो आयोगले स्पष्टिकरण-GoodNews24

Gobal IME Bank

काठमाण्डौ ३०, बैशाख । जसपा का संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टिकरण मागेको छ । भट्टराईले मतपत्र देखिने गरी तस्बिर सार्वजनिक गरे पछि आयोगले स्पष्टिकरण सोधेको हो । यसरी मतदान गर्दा पतपत्र देखिने गरी फोटो तस्बिरहरु सार्वजनिक गर्न पाइन्न । तस्बिर सार्वजनिक भए संगै भट्टराईको चौतर्फी बिरोध भईरहेको छ भने आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको छ । यस्तो गरेमा निर्वाचन कसुर एेन २०७३ अनुसार कसुरवार ठहरिने छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button