अन्यसमाचार

कोरोनाको शंका लागे ११८० मा फोन गर्नुस् – GoodNews24

Gobal IME Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रासबाट मुलुक नै भयभित भइरहेकाले सचेतना अपनाउन महानगरवासीलाई अपिल गरेका छन् ।

शुक्रबार मेयर शाक्यले एक अपिल जारी गर्दै संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकामा देशभरिकै नागरिक विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेको तथा विदेशी नागरिकहरूको समेत आवतजावत हुने मुख्य केन्द्र रहेका कारणकोरोना भाइरस संक्रमण छिटो फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबैलाई सजगता अपनाउन गम्भीर आवश्यकता रहेको जनाएका छन् ।

‘संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण हुने सम्भावना पनि रहन्छ । उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने सम्भावना भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना अपनाउनु हुन हार्दिक अपिल गर्दछु’मेयर शाक्यले अपिलमा भनेका छन् ।
महानगरपालिकाले विषम परिस्थितिका कारण नजिक आइरहेका  घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरू नमनाउन अपिल गरेका छन् । मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा गएर आआफ्नो परम्परा अनुसार जमघट गर्ने चलन पनि रहिआएको भन्दे मेयर शाक्यले यस्तो अवस्थामा ती धार्मिकस्थलहरूमा धेरै भीडभाड हुँदा संक्रमण सर्न सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै भीडभाड नगरीदिन अपिल गरेका छन् । अपिलमा सार्वजनिक भोज, भतेर, पूजाआजा जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडकासाथ नमनाइदिनु हुन र त्यस्ता कार्यक्रममा सहभागी नभइदिन पनि उल्लेख गरिएको छ ।
काठमाडौं महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी महानगरभरि नै जनचेतनामूलक अभियान सञ्चालन गर्ने जानकारी गराएको छ । महानगरले आफू वरिपरि कसैलाई कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) तथा महानगरको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेको छ ।

 

कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू
डा. श्रवण कुमार मिश्र ९८५१२६८२२०
डा. रञ्जित शाह ९८७२७०१४६५
राजेश कुमार गुप्ता ९८५१२३९९८८
दिनेश थापा मगर ९८२३१६८५४०
नरेश थापा मगर ९८०३१५२१४९

स्वास्थ्यमा जुनसुकै समस्या आईपरेपनि फोन गर्न मिल्ने नम्बर
डा.लोचन कार्की, फिजिसियन ९८५१०५६६८९
डा. शिव प्रसाद श्रेष्ठ बालरोग ९८५१०५७१९०
डा. अनिल विक्रम कार्की , नाक कान घाँटी ९८०४२५९२८३
डा. बद्रि रिजाल, हाडजोर्नी, ९८५११४८६९९
डा. प्रकाश बुढाथोकी दन्तरोग ९८४१३३६९४३
डा. निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३
डा. विश्वराज दबाडी फेमिली फिजिशियन ९८४१२२६३२२
डा. बिपेश आचार्य , प्याथोलोजिष्ट , ९८५१०७३४
डा. लिजन महर्जन, नाक कान र घाटी ९८४११९०२५८
डा. नन्द कुमारी गुरुङ, आखाँ ९८४७०३१४८६
डा. प्रमोद जोशी, हाड जोर्नी ९८४१५२५६७०
डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२
डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन, ९८५११६७७२२

काठमाडौँ महानगरभित्रै कुन समस्या परे फोन गर्ने नम्बरहरू
प्रमुख- उपप्रमुख :

विद्यासुन्दर शाक्य – ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ – ९८५१२७९८९९

वडा अध्यक्षहरू :

१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१ २) राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२
३) दिपक के.सी. – ९८५१२७९९०३ ४) मोहन बिष्ट – ९८५१२७९९०४
५) रमेश डंगोल – ९८५१२७९९०५ ६) दिपेन्द्र लामा – ९८५१२७९९०६
७) शुद्ध डंगोल – ९८५१२७९९०७ ८) दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९ १०) रामकुमार के.सी. – ९८५१२७९९१०
११) हिरालाल तण्डुकार – ९८५१२७९९११ १२) विकास डंगोल – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३ १४) शोभा सापकोटा – ९८५१२७९९१४
१५) इश्वरमान डंगोल – ९८५१२७९९१५ १६) मुकुन्द रिजाल – ९८५१२७९९१६
१७) नवीन मानन्धर – ९८५१२७९९१७ १८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९ २०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१ २२) चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३) मचाराजा महर्जन – ९८५१२७९९२३ २४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य – ९८५१२७९९२५ २६) ख्यामराज तिवारी – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य – ९८५१२७९९२७ २८) भाइराम खड्गी – ९८५१२७९९२८
२९) कुश ढकाल – ९८५१२७९९२९ ३०) दलबहादुर कार्की – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१ ३२) नवराज पराजुली – ९८५१२७९९३२

कार्यपालिका सदस्यहरू :
लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१ रमिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३ कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हिरादेवी पोखरेल – ९८५१२७९९५५ पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दिपक गोर्खाली राई – ९८५१२७९९५७ प्रेम पोडे पुजारी – ९८५१२७९९५८

तनहुँ जिल्लाका विभिन्न अस्पतालका प्रमुखहरुको नाम र मोवाइल नम्बर
डा. रामकुमार श्रेष्ठ ९८४१२९५९६४, दमौली अस्पतालका
डा. सुनिल पौडेल ९८४१४६१५९५,
डा. रामहरि दाहाल ९८६०३९७३५१,
डा. विवश ढकाल ९८६२९२३७८०,
डा शान्ति पोख्रेल ९८४६२६३८६१,
खैरेनीटार स्वास्थ्य चौकीका डा. इला थापा ९८४६३९६७५२ मा सम्पर्क गरी जानकारी लिन सकिने छ ।

यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्र भीमादका डा. प्रकाश नेपाली ९८४५५४५४८४,
प्राथमिक स्वास्थ्य केन्द्र पुरनडिहीका डा. सुमन प्रधान ९८६४४४२९३७,
नगरस्तरीय अस्पताल कालीमाटीका डा. हेमराज पौडेल ९८४९७११९५२
र बन्दीपुर अस्पतालका डा. डिबी क्षेत्री ९८५२०३१०५२

नम्बरमा सम्पर्क गरी जानकारी लिन सकिने जनाइएको छ ।

यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”3194″] [irp posts=”5477″] [irp posts=”5505″] [irp posts=”5470″] [irp posts=”5398″] [irp posts=”5305″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button