समाचार

पछिल्लो २४ घण्टामा देशभरबाट ७८ जना कोरोना संक्रमित निको – Good News 24

Gobal IME Bank

काठममाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ७८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट जनाको मृत्यु हुनेको संख्या शून्य छ। यस्तै २५०५ जना सक्रिय संक्रमित रहेका छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button