मुख्य समाचारसमाचार

पछिल्लो २४ घण्टामा १२६ जना कोरोना संक्रमित निको – Good News 24

Gobal IME Bank

काठमाडौं । देशभरबाट पछिल्लो २४ घण्टामा १२६ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३८२७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

१७५२ जनाको पिसिआर परीक्षण गर्दा ६० जना र २०७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको हो। अहिले २०६२ जना सक्रिय संक्रमित छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button