शिक्षा स्वास्थसमाचारसूचना प्रविधि

पैसा नतिरि आईक्लाउड स्टोरेज बढाउने तरिका

Iphone Storage Hack!

Gobal IME Bank
एप्पलले आईक्लाउडमा ५ जीबीसम्मको स्टोरेज नि शुल्क उपलब्ध गराउँछ । त्योभन्दा बढी स्टोरेज भने खरिद गरेर मात्र प्रयोग गर्न सकिन्छ । जबकि आईक्लाउडको प्रतिस्पर्धीको रुपमा रहेको गुगलले १५ जीबी स्टोरेज नि शुल्क उपलब्ध गराउँछ ।
यो नि शुल्क स्टोरेजमा प्रयोगकर्ताले आईक्लाउड ड्राइभ, मेल र फोटो ब्याकअपका लागि प्रयोग गर्न सक्छन् । तर यी सुविधा ५ जीबी स्टोरेजभित्र प्रयोग गर्न सम्भव हुँदैन । धेरै स्टोरेजका लागि प्रयोगकर्ताहरु शुल्क तिर्न तयार हुदैनन् ।

शुल्क नतिरि आइक्लाउड स्टोरेज बढाउनका लागि यि तरिका अपनाउनुस् :

यसका लागि अमेजन फोटोज एप उपयोगी हुनसक्छ । यसमा पनि आईक्लाउडमा जस्तै नि शुल्क रुपमा ५ जीबी स्टोरेज प्रयोग गर्न सकिन्छ । तर यदि तपाईँ अमेजन प्राइमको सब्स्क्राइबर हुनुहुन्छ भने अनलिमिटेड स्टोरेज पाउन सक्नु हुन्छ ।

यो एपमा निःशु्ल्क रुपमा गुगल स्टोरेज स्पेस पनि उपलब्ध छ । एप इन्स्टल गरेर आफ्नो अकाउन्टबाट लगइन गरिसकेपछि आईक्लाउड जतिकै अथवा गुगल जतिकै १६ जीबी स्पेस पाउन सकिन्छ । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button