Grace Computer Jawalakhel
अन्यसमाचार

स्वदेश फर्किए राष्ट्रिय महिला फुटबल टोली

National Female Football Team

काठमाडौँ। राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर नेपाली महिला टोली आज स्वदेश फर्किएको हो।

दुई खेलको मैत्रीपूर्ण खेलमा १ बराबरी र दोस्रो खेल टाइब्रेकरमा नेपालले जितेको थियो।

नेपालले चीनको होङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी स्वरूप उक्त मैत्रीपूर्ण खेल खेलको हो।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button