अन्यसमाचार

के तपाइलाई यो कुरा थाहा थियो ? रमाइला तथ्यहरु…

Gobal IME Bank

१. स्विजरल्यान्डमा एउटा मात्र गिनी पिग पाल्नु अवैद्य
सुन्दा यो कानुन निकै अचम्म लाग्छ तर यो प्राकृतिक रुपमा जायज कुरा हो । गिनी पिग सोसल एनिमल हुन् र यि जनावरहरु चाँडै एक्लो महसुस गर्ने र चाँडै डिप्रेस हुने किसिमका हुन्छन् ।त्यसैले पनि गिनी पिग एउटा मात्र पाल्न स्विजरल्यान्डमा अवैद्य मानिन्छ ।

२. काग
कागहरुमा मानिसहरुको अनुहार लामो समय सम्म याद गर्न सक्ने क्षमता हुन्छ । यो कुरा सकारात्मक र नकारात्मक दुबै किसिमको हुन सक्छ यदि तपाईले कागलाई केहि गर्नु भएको छ भने त्यो तपाई सँग रिसाएर तपाई लामो समय सम्म सतााउन सक्षम हुन्छ । सोच्नु त कागले तपाईलाई चिन्न सक्छ तर तपाईले कुन कागले तपाईलाई सताई रहेको छ भनेर कसरी चिन्ने रु त्यसैले कागसँग राम्रो व्यवहार गर्दा नै हाम्रो लागि लाभदायक हुन्छ ।

३. सात प्रतिशत अमेरीकनले चकलेट मिल्क ब्राउन गाईबाट उत्पादन हुन्छ भन्ने विश्वास गर्छन्
सात प्रतिशत धेरै जस्तो लाग्दैन तर यो लगभाग १६।४ मिलियन अमेरीकन वयस्ककको संख्या हो । हरेक १० अमेरिकन वयस्क मध्ये १ अमेरिकन वयस्कले चकलेट मिल्क ब्राउन गाईबाट उत्पादन हुन्छ भन्ने विश्वास गर्छन् ।

४. कङ्गारु
कङ्गारुको पुच्छर उचालिदियो उफ्रिन सक्दैन । कङ्गारुले ब्यालेन्सको लागि पुच्छरको प्रयोग गर्छन् । कङ्गारुको पुच्छरले तेस्रो खुट्टाको पनि काम गर्छ ।

५. टिव्टिर
टिव्टिरको लोगोको चराको नाम छ । टिव्टिर सन् २००६ मा टिव्टिरको स्थापना भएको थियो र यसको लागो स्टक इमेज वेभसाइटबाट खरिद गरिएको थियो । सन् २०१० मा टिव्टिरको कर्मचारीले टिव्टिर बर्डको ल्यारी हो भन्ने जानकारी दिएका थिए । प्रसिद्ध फेम अफ हल बास्केटबल प्लेयर ल्यारी बर्डको नामबाट उक्त नाम राखिएको जानकारी टिव्टिरले दिएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button