Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

यस्तो छ फिल्म ‘गदर-२’ को टिजर (भिडियो सहित)

काठमाडौं । सन् २००१ मा प्रदर्शन आएको बलिउड चलचित्र ‘गदर’ को अर्को भाग ‘गदर-२’ आउने भएको छ । ‘गदर-२’ को टिजर भर्खरै सार्वजनिक भएको छ। बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर’ भारतीय बक्स अफिसमा राम्रो कमाई गरेको थियो।

जि स्टुडियो युट्युब च्यानलमार्फत सोमबार फिल्मको टिजर सार्वजनिक गरिएको हो। टिजरमा सनी देओललाई मात्र देखाइएको छ ।

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button