मुख्य समाचारसमाचार

समाजका विभिन्न विधामा उल्लेख्य योगदान पुर्याउने व्यक्तिलाई अध्यक्ष तिमिल्सिनाद्वारा सम्मान प्रदान – Good News 24

Gobal IME Bank

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समाजका विभिन्न विधामा उल्लेख्य योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्नुभएको छ ।

चन्द्रलोक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले न्युज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाललगायतका व्यक्तिलाई सम्मान गर्नुभएको हो । समारोहमा जनता टेलिभिजनका सम्पादक टङ्क पन्त, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापाले पनि सम्मानित हुनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सीताराम कार्कीले विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिलाई सम्मान गर्न पाएकोमा आफू हर्षित भएको बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button