Grace Computer Jawalakhel
समाचार

सुनको भाउ घट्यो -Good News 24

२२ असार, काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ६ सय घटेको छ । छापावाल सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुन ९७ हजार ६ सय, तेजावी ९७ हजार एक सय र चाँदीको मूल्य १ हजार २०५ रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो भने बुधबार भारी गिरावटसंगै सुनको मुल्य १६००ले घटेको हो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button