समाचार

सुनको भाउ घट्यो -Good News 24

Gobal IME Bank

२२ असार, काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ६ सय घटेको छ । छापावाल सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुन ९७ हजार ६ सय, तेजावी ९७ हजार एक सय र चाँदीको मूल्य १ हजार २०५ रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो भने बुधबार भारी गिरावटसंगै सुनको मुल्य १६००ले घटेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button