मुख्य समाचारसमाचार

गोरखा २ : प्रचण्ड १३ हजारभन्दा बढी मतान्तरका साथ विजयी

Gobal IME Bank

काठमाडौं । गोरखा क्षेत्र नम्बर नं २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाउनुभएको थियो भने प्रचण्डले २६ हजार १ सय ३ मत प्राप्त गर्नुभएको हो ।

यता एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गर्नुभयो । प्रचण्ड चौथो पटक सांसद बन्नुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button