Grace Computer Jawalakhel
मुख्य समाचारसमाचारसूचना प्रविधि

के अब मानव मस्तिष्कमा चिप प्रत्यारोपण होला त ? एलन मस्कको कम्पनीले परीक्षण अनुमति पायो

एजेन्सी । चिप प्रत्यारोपणको परीक्षण गर्ने अनुमति पाएको एलन मस्कको कम्पनी न्युरालिङ्कले दाबी गरेको छ । सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट राख्दै कम्पनीले पहिलो पटक मानिसमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति पाएको जानकारी दिएको छ ।

न्युरालिङ्कले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट चिप प्रत्यारोपण गर्ने स्वीकृति पाएको कम्पनीले जनाएको छ ।

“पहिलो पटक इन(ह्युमन क्लिनिकल अध्ययन सुरु गर्न हामीले एफडीएबाट स्वीकृति प्राप्त गरेको कुरा शेयर गर्न पाउँदा उत्साहित छौं,” ट्वीटमा न्युरालिङ्कले लेखेको छ, “न्युरालिङ्कले गरेको मिहिनेतका कारण एफडीएसँगको यो सहकार्य सम्भव भएको हो ।”

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button