मनोरञ्जनमुख्य समाचारसमाचार

आइपीएल: उपाधिका लागि चेन्नई र गुजरात प्रतिस्पर्धामा

Gobal IME Bank

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को आज समापन हुँदैछ । झण्डै दुई महिना चलेको १६ औं संस्करणको आईपीएलको उपाधिका लागि आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् ।

खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

लिग इतिहासमा पहिलो पटक दुवै टोली फाइनलमा भिड्दैछन् ।

गुजरातको यो दोस्रो सिजन मात्र हो, गत वर्ष टोली च्याम्पियन बनेको थियो तर चेन्नई भने समूह चरणबाटै बाहिरिएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button