समाचार

जिल्लामै पहिलो आइसोलेशन केन्द्र बनाउँदै भागेश्वर-GoodNews24

Gobal IME Bank

डडेल्धुरा जिल्लामै पहिलो पटक भागेश्वर गाउँपालिकाले आइसोलेशन केन्द्र निर्माण गर्न शुरु गरेको छ । भागेश्वर सदरमुकाम बगरकोटमा २० शय्याको आइसोलेशन केन्द्र निर्माण भइरहेको छ ।
एक स्थानीय तह एक आइसोलेशन केन्द्र निर्माण गर्नुपर्ने नेपाल सरकारको प्रावधान अनुसार गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको जनश्रमदानमा केन्द्र निर्माण शुरु गरिएको हो । करीब रु २० लाखका लागतमा भदौभित्र सम्पन्न गर्ने गरी केन्द्र निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो ।
आइसोलेसन केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा हुनेछन् । आइसोलेशन वार्ड भनिए पनि बिरामी नभएका समयमा क्वारेन्टिनका रुपमा पनि प्रयोग गरिने गाउँपालिका अध्यक्ष भट्टको भनाइ छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3549″]

[irp posts=”3554″]

[irp posts=”3544″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button