मुख्य समाचारसमाचार

झापा क्षेत्र नं ३ मा मतगणना शुरु, राजेन्द्र लिङ्देनको अग्रता

Gobal IME Bank

काठमाडौं । झापा क्षेत्र नं ३ मा मतगणना शुरु भएको छ । राप्रपा राजेन्द्र लिङ्देन २ सय २७ मतसहित अग्रस्थानमा रहेका छन् ।

कृष्ण प्रसाद सिटौला २ सय १३ मत लिँदै दास्रो स्थानमा छन् । सिटौला नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुन् । झापा क्षेत्र नं ३ मा मतगणना क्रम जारी छ ।

यतिबेला देशभरी नै चुनावी नतिजाको पर्खाईमा जनता रहेका छन् भने देशले पहिलो प्रतिनिधि सांसद भने पाईसकेको अवस्था छ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन देशकै पहिलो सांसद बन्न सफल भईसकेका छन् ।

उनले मुस्ताङ क्षेत्र नं १ मा जम्मा ३ हजार ९९२ मत पाएका हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button