मुख्य समाचारसमाचार
जुम्ला क्षेत्र नं १ मा ज्ञानबहादुर शाहीको फराकिलो अग्रता

जुम्ला । जुम्ला क्षेत्र नं १ मा भारी मतका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही हुनुहुन्छ ।
शाहीले हालसम्म १४ हजार एक सय २१ मत प्राप्त गरिसक्नुभएको छ । त्यस्तै माओवादी केन्द्रका अर्का उम्मेदवार गोमा गौतम ७ हजार ८६ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
नेकपा एमाले तर्फका उम्मेदवार रतन नाथ योगी भने तेस्रो स्थानमा हुनुहुन्छ ।
उहाँले हालसम्म ३ हजार ५ सय ८२ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ ।